भैरहवाको कालिङ्गा क्यासिनोमा जुवा खेल्ने ५ नेपालीसहित ६ जना नियन्त्रणमा
nepalpress.com · Fri Sep 11 00:49:33 GMT 2026

काठमाडौं । प्रहरीले भैरहवाको कालिङ्गा क्यासिनोमा जुवा खेल्ने ५ नेपालीसहित ६ जनालाई पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१० स्थित कालिङ्गा क्यासिनोमा नेपाली नागरिकहरू प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा चेकजाँच गर्दा जुवा खेलिरहेको अवस्थामा ५ जना नेपाली नागरिकसहित क्यासिनोका पिट म्यानेजरलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)