मनसुन सक्रिय: बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको जोखिम
nepalviews.com · Fri Sep 11 00:49:31 GMT 2026

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा मौसममा बदली आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थान आसपासमै रहेकाले आज देशका धेरैजसो भूभागमा वर्षाको सम्भावना छ।
दिउँसोको मौसम पूर्वानुमान
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)