प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची
nepalviews.com · Tue May 26 06:10:17 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला सुरु भएको हो ।
आजको बैठकबाट ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरिने सम्भावित कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)