गिरिजाको विरासत ढालेका दीपक साह बने उद्योगमन्त्री
annapurnapost.com · Fri Sep 11 00:46:34 GMT 2026

सुनसरी : सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य इन्जिनियर दीपक साह उद्योगमन्त्री नियुक्त भएका छन्।
नेपाली कांग्रेसको बलियो आधार मानिँदै आएको सुनसरी क्षेत्र नम्बर–४ मा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै साह पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनलाई बिहीबार साझ रास्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा उद्योगमन्त्रीमा नियुक्त गरी शपथ खुवाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)