जलवायु र विपद् व्यवस्थापनमा नीतिगत समन्वय आवश्यक
gorkhapatraonline.com · Tue May 26 06:17:46 GMT 2026

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई अलग–अलग विषयका रूपमा हेर्ने विद्यमान प्रवृत्तिले जोखिम बढाएको भन्दै विज्ञहरूले नीतिगत तथा कार्यगत समन्वय आवश्यक रहेको बताएका छन् ।
जलवायुजन्य जोखिमको सामना गर्न स्थानीय समुदायको उत्थानशीलता तथा ‘हानि–नोक्सानी’ (लस एन्ड ड्यामेज) कोषको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उनीहरूको ठम्याइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)