रसुवाको बेत्रावती बजारमा २ दिनमा ५७ हजार अमेरिकी डलर बरामद
lokaantar.com

रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित बेत्रावती बजारबाट ५७ हजार अमेरिकी डलरसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
आइतबार एक यात्रुवाहक बसमा प्रहरीले जाँच गर्दा धादिङ गंगाजमुना गाउँपालिका–५ का सुशील गुरुङलाई ४३ हजार अमेरिकी डलरसहित पक्राउ गरेको थियो । उनी काठमाडौंबाट टिमुरेतर्फ जाँदै थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)