आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
reportersnepal.com · Fri Sep 11 00:58:56 GMT 2026

काठमाडौं, भदौ २६ । वैदिक सनातन धर्मावलम्बीले आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा कुशेऔँशी पर्व मनाउँदैछन् ।
यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्रा डा देवमणि भट्टराईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)