ट्रम्पको दाबी: मध्यावधि निर्वाचनपछि इरानसँगको युद्ध अन्त्य हुन्छ
barnanmedia.com · Fri Sep 11 00:51:41 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आफ्नो देशमा आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावपछि तुरुन्त अन्त्य हुने सम्भावना रहेको दाबी गरेका छन्।
ट्रम्पले बिहीबार एक मिडिया ब्रिफिङमा अब इरान युद्ध धान्न सक्ने स्थितिमा नरहेको दाबी गर्दै अमेरिकामा हुने मध्यावधि चुनावपछि युद्ध अन्त्य हुने सम्भावना रहेको जिकिर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)