आज थोरै दान गर्दा पनि हजारौँ गुणा बढी फल पाइने दिन, कुपात्रमा परे दुवैको बास नरकमा !
bishowkhabar.com · Fri Sep 11 01:08:06 GMT 2026

काठमाडौं– प्रत्येक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविदहरुले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)