आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
nepalbahas.com · Fri Jun 19 01:51:40 GMT 2026

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
५ असार, काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू(भाग, लुम्बिनी प्रदेशको हिमाली भू(भाग साथै कोशी प्रदेशका तराई भू(भागमा साधारणतया बादल लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)