प्रतिनिधिसभा बैठकमा दुई विधेयक पारित गर्ने कार्यसूची
kendrabindu.com · Tue May 26 06:38:21 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला सुरु भएको छ ।
आजको बैठकबाट ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरिने सम्भावित कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)