उखु किसानको भुक्तानी छिटै होस् : अमरेशकुमार सिंह
nepalnews.com · Tue May 26 06:46:56 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले उखु किसानको भुक्तानी छिटै गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले हालसम्म उखु मिलले भुक्तानी नदिएको बताउँदै यस विषयमा ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)