चार दिनदेखि हराइरहेकी सविता लिम्बूको शव बक्राहा खोलाको डिलमा फेला
dcnepal.com · Tue May 26 06:49:35 GMT 2026

उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर १ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव स्थानीय बक्राहा खोलाको डिलमा फेला परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)