राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
baahrakhari.com · Fri Jun 19 02:24:47 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक भोलिसम्म चल्नेछ ।
बैठकमा पार्टीको आन्तरिक विषयसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)