अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा पनि नेपालमा उस्तै महँगी, सरकार मौन
onlinekhabar.com · Sat Jun 27 15:39:24 GMT 2026

१३ असार, काठमाडौं । बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आइसक्दा पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य किन नघटाएको ? भन्दै प्रश्न उठाए ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य औसत ३० प्रतिशतभन्दा बढी गिरावट आउँदा पनि नेपालमा भने सरकारले लामो समयदेखि मूल्य किन घटाएन र आम नागरिकले किन राहत पाएनन् ? भन्ने उनको प्रश्न छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)