बालेन्द्रको कार्यशैलीप्रति पोखरेलको टिप्पणी : समस्या परेपछि मन्त्री हटाएर समाधान खोज्ने ?
nagariknews.nagariknetwork.com · Fri Sep 11 01:38:28 GMT 2026

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्।
पोखरेलले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको कार्यशैलीमाथि टिप्पणी गर्दै सल्लाहकारको टिम राखेर मन्त्रालयको काममा प्रत्यक्ष हस्तक्षेप गर्ने र समस्या उत्पन्न भएपछि मन्त्रीलाई हटाएर समाधान खोज्ने अभ्यासप्रति प्रश्न गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)