कटुवा पेस्तोलसहित दुईजना पक्राउ
barnanmedia.com · Tue May 26 06:56:51 GMT 2026

काठमाडौं । सुनसरीमा कटुवा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।
देवानगञ्ज गाउँपालिका–२ बाट एक थान कटुवा पेस्तोलसहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरसहित दुईजनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)