शिक्षकहरू आर्थिक अभाव, असुरक्षा र उपेक्षाको पीडा भोग्न बाध्य छन् : सांसद धिताल
himalpress.com · Tue May 26 07:13:04 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा सचेतक क्रान्तिशिखा धितालले शिक्षकहरूको सम्मान शब्दमा सीमित नभई उनीहरूको जीवनस्तरमा पनि देखिनुपर्ने बताएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद धितालले नेपाली समाजमा शिक्षकलाई गुरुका रूपमा सम्मान गरिए पनि व्यवहारमा उनीहरू आर्थिक अभाव, असुरक्षा र उपेक्षाको पीडा भोग्न बाध्य रहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)