संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्न माग
baahrakhari.com · Tue May 26 07:19:44 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेच सम्मेलनको आयोजना गर्न सुझाव दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा आयोग गठन गरेर उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेल सम्मेलन गर्न माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)