एनभीएलमा खप्तड जितविहीन, फाइनल पुग्न कर्णाली र काठमाडौंले प्लेअफ खेल्ने
onlinekhabar.com · Fri Sep 11 01:57:12 GMT 2026
२६ भदौ, काठमाडौं । खप्तड फाल्कन्स सुदूरपश्चिमले जितविहीन हुँदै नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण सकाएको छ ।
बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमान खप्तडले काठमाडौं रेड्सलाई कडा चुनौती दिएपनि ३-२ को सेटमा पराजित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)