मनसुन अझै दुई सातासम्म सक्रिय रहने, ठूलो वर्षाको सम्भावना कम, छोटो समयमै केही स्थानमा भारी वर्षा हुन सक्ने
kalakarmi.com · Fri Sep 11 01:59:36 GMT 2026

काठमाडौं- नेपालमा मनसुन अझै करिब दुई सातासम्म सक्रिय रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि आगामी दिनमा लामो समयसम्म निरन्तर भारी वर्षा हुने सम्भावना भने कम रहेको बताइएको छ ।
भारतको पूर्वी क्षेत्रमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावका कारण हाल नेपालका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)