आज देशभर बदली, चार प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना
lokaantar.com

देशभर मनसुनी वायुको प्रभाव रहेकाले शुक्रबार अधिकांश स्थानमा बदली रहने तथा विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)