देशभर मनसुनी वायुको प्रभाव कायमै, विभिन्न भू-भागमा वर्षाको सम्भावना
canadanepal.com · Fri Sep 11 02:06:36 GMT 2026

काठमाडौं ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)