रामकुमारी झाँक्रीले लेखिन बालेनलाई गाली गर्दै भ्रम, अपशब्द र अश्लिल गालीले भरिएको स्टाटस
barnanmedia.com · Fri Sep 11 02:07:52 GMT 2026

यस्तो छ उनको स्टाटस-
परि आउँदा छातीमा गोली थाप्न तयार भएरै यो परिवर्तनको आन्दोलनमा होमिएको मान्छे हुँ । त बतासेको गालिले मलाई केही फरक पर्दैन। त*हरू जति पनि मेरो वालमा कराउन आउँछौ नि मेरो लागि फगत नम्वर मात्र हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)