च्याउ खाँदा ज्यान गयो
gorkhapatraonline.com · Tue May 26 07:34:48 GMT 2026

अर्घाखाँचीको शितगंगा नगरपालिका –१३, जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उहाँको ज्यान गएको हो ।
जंगली च्याउ खाएपछि बान्ता भएपछि उपचारको लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकृत झलक शर्माले जानाकारी दिनुभयो । उपचारको क्रममा अस्पतालमा उहाँको मृत्यु भएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)