कुशे औँसीमा गोकर्णेश्वरमा श्रद्धालुको भीड
newsofnepal.com · Fri Sep 11 02:18:11 GMT 2026

काठमाडौँ ।
आज कुशे औँसी पर्व देशभर मनाइँदैछ। सनातन धर्मावलम्बीले पवित्र कुश घरमा भित्र्याउनुका साथै बाबुलाई मिठाई तथा भोजन खुवाएर सम्मान गर्दै बाबुको मुख हेर्ने परम्परा छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)