देशभर मनसुनी वायुको प्रभाव कायमै, विभिन्न भू-भागमा वर्षाको सम्भावना
barnanmedia.com · Fri Sep 11 02:15:26 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)