सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका
khabarhub.com · Fri Sep 11 02:29:35 GMT 2026

राँझा – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान र सम्झनामा नेपालगन्ज उपमहानगरपालिकाले भौतिक तथा सामाजिककार्य अगाडि बढाएको छ।
नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीको एउटै टोल निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको गत वर्ष भदौ २३ गते राजधानीमा भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर ज्यान गएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)