एनभीएलको प्लेअफमा आज कर्णाली र काठमाडौँबीच खेल हुँदै
neplays.com · Fri Sep 11 02:32:00 GMT 2026
काठमाडौं । जारी नेपाल भलिबल लिग (एनभीएल) मा आज प्लेअफको खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज साँझ ६ बजे कर्णाली शिवराज र काठमाडौँ रेड्सबीच प्लेअफको खेल हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)