'श्रीमती चढेको सरकारी गाडी रोक्दा राज्य जलाउन तम्सिनेहरू गरिबको पीडामा किन मौन ?'
nagariknews.nagariknetwork.com · Fri Sep 11 01:56:24 GMT 2026

जेनजी अभियन्ता तनुजा पाण्डेले सरकारी गाडीमा आफ्नी श्रीमती सवार रहेका बेला ट्राफिक प्रहरीले रोकेको विषयमा राज्य जलाउन तम्सिनेहरू गरिब नागरिकको पीडामा भने मौन बस्ने गरेको भन्दै प्रश्न उठाएकी छन्।
पाण्डेले आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिक प्रहरीले रोक्दा राज्य नै जलाउन तम्सिने ‘महान् पुरुषहरू’ गरिबकी श्रीमती पैसा नभएकै कारण अस्पतालको ढोकामै रोकिँदा भने कहाँ हराउने गरेको भन्दै प्रश्न गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)