सेयर भाउ उच्च घटेको एक कम्पनीमा सुधार, अर्काको के होला?
setopati.com · Fri Sep 11 02:33:40 GMT 2026

कालिन्चोक दर्शन (केबलकार) लिमिटेडले सेयरधनीलाई ८.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको जानकारी बुधबार सार्वजनिक भयो।
केही दिनदेखि उच्चले गिरावट भइरहेको यसको सेयर मूल्य बिहीबार थामिने प्रयासमा पनि देखियो। बिहीबार कारोबार अवधिमा मूल्य प्रतिकित्ता ६५६ रूपैयाँसम्म पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)