बौद्धनाथ क्षेत्रको अभिलेख सुरक्षित राख्न निर्देशन
nepalnews.com · Tue May 26 07:53:02 GMT 2026

काठमाडौँ। बौद्धनाथ क्षेत्र विकास समितिले प्रत्येक वर्ष गर्ने अध्ययन, अनुसन्धानसम्बन्धी अभिलेख सुरक्षित राखेको नपाइएको महालेखापरीक्षकको ६३ औँ प्रतिवेदनमा उल्लेख छ।
समिति गठन आदेश, २०५३ को दफा ४ मा बौद्धनाथ क्षेत्रभित्रको बौद्ध धर्मसँग सम्बन्धित सामाजिक, आर्थिक, सांस्कृतिक र पुरातात्विक वस्तुको संरक्षण गर्नुपर्ने व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)