स्नो रिभर्सको आईपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?
clickmandu.com · Tue May 26 07:53:27 GMT 2026
काठमाडौँ । स्नो रिभर्स लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको ७ लाख ७८ हजार १२५ कित्ता सेयरको अन्तिम बाँडफाँट नतिजा आज सार्वजनिक गरिएको हो । सानिमा क्यापिटलले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आईपीओमा मागभन्दा ३५.२९ गुणा बढी आवेदन परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)