अवैध कुखुरा आयातले बाँकेमा बर्डफ्लुको जोखिम बढ्यो
barnanmedia.com · Sat Jun 27 03:26:09 GMT 2026

सरकारले भारतबाट कुखुरा, चल्ला र अण्डा आयातमा प्रतिबन्ध लगाए पनि अवैध रूपमा तस्करी जारी रहेकाले बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा परेको सरोकारवालाले बताएका छन्।
नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले भारतबाट लुकीछिपी भित्रिने कुखुरा, चल्ला तथा अन्य पक्षीजन्य वस्तुका कारण बाँकेमा बर्डफ्लु फैलिने जोखिम अत्यधिक बढेको बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)