विदेशबाट फर्किएका युवा भेडापालनमा
nepalwatch.com · Fri Sep 11 02:38:55 GMT 2026

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका केही युवाले भने विदेशमा सिकेको सीप र कमाएको पुँजी गाउँमै लगानी गरेर भेडापालन व्यवसाय सुरु गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)