सिक्किमबाट आएको चिकित्सक टोलीबाट वेत्रावतीमा स्वास्थ्य शिविर [तस्बिरहरू]
hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026

वेत्रावती । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित मानिसहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नुवाकोटको वेत्रावती होल्डिङ सेन्टरमा रहेका प्रभावितहरुका लागि शिविर चलाइएको हो। यसबाट सेन्टरमा रहेका ६४ घरपरिवार लाभान्वित भएका छन्।
स्वास्थ्य टोलीमा गायिकासमेत रहेकी डा त्रिशला गुरुङलगायत छन् । झापा निवासी फुर्वा लामाको सहजीकरणमा आएको टोलीको नेतृत्व अदिप तामाङले गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)