श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
nepalnews.com · Tue May 26 08:04:23 GMT 2026

कोलम्बो। श्रीलंकाको केन्द्रीय बैंकले उच्च मुद्रास्फीति र मध्य पूर्व युद्धले उत्पन्न गरेको आर्थिक अस्थिरताको वीचमा मंगलबार तीन वर्ष भन्दा लामो समय पछि पहिलो पटक ब्याज दर समायोजन गरेको छ।
द्वन्द्वले घरेलु मूल्य र स्थिरतामा नकारात्मक प्रभाव पारेको भन्दै बैंकले ब्याज दर १०० आधार अंकले बढाएर ८.७५ प्रतिशत बनाएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)