झापाको फोहोर व्यवस्थापन आयोजना 'कबाडीखाना’ मा परिणत भएको छ : सांसद ओली
nepalsamaya.com · Tue May 26 08:06:00 GMT 2026

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई नगरपालिकामा सञ्चालित फोहोर व्यवस्थापन आयोजनाको दुरवस्थाबारे सदनको ध्यानाकर्षण गराएकी छिन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले करोडौंको लगानीमा निर्माण गरिएको उक्त परियोजना अहिले कबाडीखानामा परिणत भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)