सुकुम्वासी बस्तीबाट विस्थापित लाल बहादुर लिम्बुको कथा
khabarhub.com · Tue May 26 08:05:04 GMT 2026

काठमाडौं – काठमाडौंको शान्तिनगर सुकुम्वासी बस्ती अहिले पहिले जस्तो छैन। केही समय अघिसम्म टिनका छाना, बाँसका टहरा, साँघुरा गल्ली र मानिसहरूको भीडले भरिएको त्यो ठाउँ अहिले खाली देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)