एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडी, ब्रेकिङ डान्स सहभागी नहुने
onlinekhabar.com · Fri Sep 11 02:44:33 GMT 2026
२६ भदौ, काठमाडौं । जापानको आइची-नागोयामा आयोजना हुने २०औं एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी हुने भएका छन् ।
सेप्टम्बर १९ देखि अक्टोबर ४ सम्म हुने एसियन गेम्समा नेपालबाट १३५ खेलाडीसहित २११ सदस्यीय टोली सहभागी हुने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)