प्रधानमन्त्रीलाई अभिनेत्री ऋचा शर्माको प्रश्न– सरकार ! गरिबको उपचार अधिकार कहिले व्यवहारमा आउँछ ?
bishowkhabar.com · Fri Sep 11 02:51:44 GMT 2026

काठमाडौं– अभिनेत्री ऋचा शर्माले प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’लाई ‘सरकार ! गरिबको उपचार अधिकार कहिले व्यवहारमा आउँछ ?’ भन्दै प्रश्न गरेकी छिन् ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले एक सुत्केरी महिलामाथि गरेको दुर्व्यवहारको घटनालाई लिएर उनले प्रधानमन्त्री साहमाथि तीखो प्रश्न तेर्स्याएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)