कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
clickmandu.com · Fri Jun 19 03:55:49 GMT 2026

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)