अभद्र व्यवहारको प्रहरी आरोप सिडिओद्वारा खारेज
janaaastha.com

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा नेता एवम् नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेयले अभद्र व्यवहारसम्बन्धी मुद्दामा सफाइ पाएका छन्। जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको इजलासले पाण्डेयविरुद्ध लगाइएको अभद्र व्यवहारको आरोप पुष्टि हुन नसकेको ठहर गर्दै उनलाई सफाइ दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)