सरकारी अस्पतालमा थन्किएका मेसिनहरू प्रयोगमा ल्याउन माग
onlinekhabar.com · Tue May 26 08:24:28 GMT 2026

१२ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुललाले सरकारी अस्पतालमा थन्किएका मेसिनहरू प्रयोगमा ल्याउन माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठबमा बोल्दै उनले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा सरकारका सरकारी स्वास्थ्य संस्थाहरू र प्रतिष्ठानहरूमा करोडौंका महत्वपूर्ण स्वास्थ्य उपकरणहरू, हेमोडायलाइसिस मेसिन भेन्टिलेटर, सिटी स्क्यान सिस्टम थुप्रै प्रयोगमा नरहेको उल्लेख भएको स्मरण गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)