बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
barnanmedia.com · Fri Sep 11 03:02:10 GMT 2026

काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ६३ हजार २०० कित्ता साधारण सेयर निष्कासन गरेको हो।
कम्पनीले यस चरणमा ८ करोड ६३ लाख २० हजार रुपैयाँबराबरको सेयर बिक्रीमा ल्याएको छ। आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)