सन्धिखर्क नगरपालिकाबाटै कर सेवा
onlinekhabar.com · Tue May 26 08:31:05 GMT 2026

१२ जेठ, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले करदाता सेवा प्रवाह कार्यको औपचारिक शुभारम्भ गरेको छ । सन्धिखर्क नगरपालिकामा ३५ सय भन्दा बढी करदाता सेवाग्राही रहेका छन् ।
स्थानीय तहबाटै करसम्बन्धी सेवा सुरु भएपछि सहज, छिटो र झन्झटमुक्त सेवा पाउने भन्दै सेवाग्राहीहरू उत्साहित बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)