रसुवा बाढी: भग्नावशेष पन्छाउँदै चिलिमे टनेल नजिकै पुग्यो उद्धार टोली
clickmandu.com · Fri Sep 11 03:18:13 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको वनिाशकारी बाढीबाट प्रभावति चिलिमे जलविद्युत आयोजनाको टनेल क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारएिको छ ।
टनेलभत्रि फसेकाहरूको खोजीका लागि बिहानैदेखी एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)