‘भ्वाइसको छैटौं सिजनले पायो उत्कृष्ट १० प्रतिस्पर्धी
onlinekhabar.com · Sat Apr 05 17:11:21 GMT 2025

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को सिजन ६ ले उत्कृष्ट दशजना ट्यालेन्ट प्राप्त गरेको छ । शनिबार राती प्रसारित एपिसोडमा अन्तिम १० को समीकरण तयार भयो ।
कोच राजु लामाको टिमबाट प्रशान्त गुरुङ र कोच खेम सेन्चुरीको टिमबाट पविन्द्र सुनार बाहिरिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)