विपक्षीले अवरोध गरे संसद बैठक
shilapatra.com · Tue May 26 08:39:27 GMT 2026

विपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभाको बैठकमा विरोध गरेका छन् । सभामुख डीपी आर्यालले नियमित कार्यसूचीमा बैठकलाई प्रवेश गराएसँगै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
सभामुख आर्यालले पर्यटनमन्त्री खडकराज पौडेललाई पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएका थिए । त्यसलगत्तै विपक्षी सांसदहरू उभिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)