लोप हुँदै थारु समुदायको ‘ढकिया’
khabarhub.com · Fri Jun 19 04:10:09 GMT 2026

तुलसीपुर – थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)